ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्री"/>
2026-09-16 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वास्थ्य मन्त्रालयको टोली द्धारा उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन

ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्रीय अस्पताल डडेल्धुराले दिदै आएको सेवा सुविधा सहित अस्पतालको अवस्था,सरसफाई,उपकरणको अवस्थाका वारेमा निरिक्षण गरेको अनुगमन टोलीका प्रमुख डा. रमेश कोईराला ले वताउनु भयो । देशभरीकै अस्पताल मध्ये उप क्षेत्रीय अस्पतालमा सरसफाई देखी अस्पतालका डाक्टरहरुको काम सन्तोजनक रहेको समेत डा. कोईरालाले वताउनु भयो । हाल उप क्षेत्रीय अस्पताल डडेल्धुरामा दुई जना एमडिजिपि डाक्टर रहेको र थप दुई जना सर्जन, एक जना गाईनो ,हड्डी  २ जना ,र एक जना वालरोग विशेषज्ञ डाक्टर पठाउने टोलीले आश्वासन दिएको उप क्षेत्रीय अस्पताल डडेल्धुराका अध्यक्ष लक्ष्मण सिहले वताउनु भयो । टोलीमा स्वास्थ्य मन्त्रालयका ससह सचिव,उप सचिवको समेत सहभागिता रहेको  थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल