२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बाल निकुञ्जमा छात्रवृत्ति अक्षयकोष

२०७३, १४ मंसिर मंगलवार ०३:२५

मङ्सिर १४, तेह्रथुम । तेह्रथुमको सिम्ले–२, मुढेस्थित बालनिकुञ्ज आधारभूत विद्यालयमा स्थानीय एक समाजसेवीले ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । 

विद्यालयका संस्थापक समेत रहेका सिम्ले–५ बस्ने समाजसेवी कालुसिंह निङलेकुले विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने गरि सोमबार ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका हुन् । 

कोषका लागि सो रकम समाजसेवी निङलेकुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद निङ्लेकुले सोमबार हस्तान्तरण गरेको प्रधानाध्यापक गंगाप्रसाद भट्टराईले जानकारी दिए । 

०४६ सालमा स्थापित विद्यालयमा हाल कक्षा–५ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा सिम्ले–२, ५ र ७ का बालबालिका अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ