2026-07-10 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मोटरसाइकल दुर्घटनामा परि तेर्हथुम जिरिखिम्तीका एक युवाको मृत्यु

प्रकाश धौलाकोटी | मङ्सिर १६, तेह्रथुम | कोशी राजमार्ग अन्तर्गत इटहरी खण्डको सेउती पुल नजिकै बुधबार मोटर साइकल दुर्घटना हुँदा म्याङलुङ्ग नगरपालिका–८, जिरिखिम्ती का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको मृत्यु भएको छ । 

इटहरी बाट धरानतर्फ आउँदै गरेका श्रेष्ठको दिउँसो एक बजेतिर सडकमा रहेको गाईमा ठोक्किएर मोटर साइकल दुर्घटना भएको थियो । दुर्घटनापछि उपचारकालागि लैजाने क्रममा बाटोमै श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 

उनलाई उपचारकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा ल्याईपुर्याउँदा नपुर्याउँदै मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक तिलक गिरीले जानकारी दिए । जिरिखिम्तीबजारमा पेट्रोल र पसल भएका श्रेष्ठ सामान खरिद गर्नकालागि केही दिन अघि नै इटहरी गएको उनका छिमेकीहरुबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप