2026-07-10 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

प्रकाश धौलाकोटी, मंसिर १६, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ घुर्बिसेमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मुत्यु भएको छन् भने दुई जना घाइते भएका छन् । संखुवासभाको पाँचपोखरी देखि तेह्रथुमको बसन्तपुरतर्फ आईरहेको मे.१ त. १८८० नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा ४८ वर्षीय रुपमिना नेम्बाङ लिम्बुकोे ज्यान गएको होे । ट्याक्टर अत्यधिक गतिमा रहेको र एक्कासी ब्रेक फेल भई पल्टिँदा लिम्बुको घटनास्थल मै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भिमबहादुर कटुवालले जानकारी दिनुभयो । 

ट्याक्टर सडक बाट ६० मिटर तल खसेको छ । ट्याक्टर दुर्घटनाबाट घाईते भएका चालक र सहचालकलाई उपचारकालागि धरानस्थि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान पठाईएको छ । मृतक लिम्बुको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप