Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सत्तारुढ दलका नेताहरु नै आन्दोलनको अगुवाई गर्दै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । जिल्लामा चर्किएको आन्दोलनको अगुवाई  स्वयम सत्तारुढ दलका नेताहरुले गरी रहेका छन् ।

संविधान संशोधनको प्रस्ताव गरेको सरकारको सत्तारुढ दल नेपाली कांग्रेसका  जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजक रहेका छन् ।

त्यस्तै सरकार कै नेतृत्व गरेको नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्की सयोजक समितिको अगुवाई गरी रहेका छन् । नेकपा एमाले त सुरु देखि नै आन्दोलनको राँको सल्काएको थियो ।

अन्य सवै साना दल, सर्वसाधरण , नागरिक समाज । उद्योगी व्यवसायी ुसहभागी संयुक्त जनआन्दोलनमा कुनै पार्टीको झण्डा नबोक्ने केवल राष्ट्रिय झण्डा बोक्ने सहमती भएको छ । सरकारमै रहेको दलका नेता र कार्यकर्ताहरु नै आन्दोनको अगुवाई गरेर सरकारको चर्को विरोध गरे पछि संविधान संशोधनको प्रस्ताव सरकारका लागि फलामको चिउरा सावित हुने संकेत देखा परेको छ ।