प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/>
९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्छः गुल्मीका सिडियो

२३ मंसिर २०७३, बिहीबार ०८:३२

प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलले कार्यालय प्रवेश गरेका गुल्मीका सिडियो कृष्णप्रसाद ढुङ्गानाले  यस  ५ नम्वर प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्न सक्ने  अभिव्यक्ति दिएका छन् । 

पहिलो दिनको कार्याकाल सम्हालेको अवसरमा जिल्लावासीलाई सम्वोधन गर्ने क्रममा उनले कार्यकक्षबाटै सञ्चार माध्यम संग यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ उनको भनाई 

–गुल्मी सहित ५ नम्वर प्रदेशका जनताले अवाज उठाउनु ,  माग गर्नु स्वभाविक हो तर त्यसको समधान  संविधान सभाले नै गर्नेछ । 

–आन्लोन शान्तिपुर्ण बनाउन , जनजिविकाको सवालमा  यहाँका सवै राजनैतिक दलहरु विच छलफल गरिनेछ ।

–कुनै पनि कार्याललय सञ्चालनमा अवरोध  नगर्न पनि आग्रह गरिने छ 

– म वारा जिल्लाको सिडियो भएर जाँदा संविधान जारी भएको थियो र त्यहाँ आन्दोलनको राँको चलेको थियो  जहाँ म गएको विस वाईस दिनमै सम्वाद–सहमतिबाटै आन्दोलन साम्य भएको थियो । संयोग अहिले गुल्मी आउँदा पनि आन्दोलन चर्केकै वेला पर्यो, यहाँ पनि आन्दोलन छिट्टै रोकिएला भन्ने कुरामा आशावादी छु ।

– शान्ति सुरुक्षा दिने कुरामा कत्ति कशुर बाँकी  राखिने छैन् । 

– जिविसमा ताला लगाउँदा सुरक्षा निकाय निरही भयो भन्ने  नठानीयोस् , त्यसलाई कम्जोरीका रुपमा नलियोस् , आन्दोलन शान्तिपुर्ण नै बनोस् भन्ने हाम्रो चाहना हो

– गुल्मी जिल्ला शातिपुर्ण र सद्भावपुर्ण रुपले चलेको जिल्ला हो यसलाई त्यस्तै राख्न हामी सवैको प्रयास हुनु पर्दछ 

– सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेको छ । पेश भई सके पछि संविधान संभाले नै जनताबाट उठेका माग सम्वोधन गर्ने कुरा हो । 

–जनताको यो दवावलाई प्रशासनको तर्फबाट पनि माथी पठाउने काम भएको छ । सुनुवाई गर्ने निकाय यहाँ होईन संविधान सभा नै हो भन्ने कुरा बुझी दिनु प¥यो ।

आन्दोलनको आज  नवौ दिन सरकारी निकायको तर्फबाट आएको यो  पहिलो अभिव्यक्ति हो ।  हिजो सम्म यहाँ प्रशासन समेत वहिरो र अन्धो भनेर आन्दोलनकारीले कडा अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै