2026-09-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महिला अधिकार मञ्चको अध्यक्ष ईङवा

प्रकाश धौलाकोटी । मंसिर २४, तेह्रथुम । जिल्ला महिला अधिकार मञ्चको अध्यक्षमा ईङ्वा सुब्बा सर्वसम्मत चयन भएकी छिन् । 

शुक्रबार देउराली सोसाइटीको सभाहलमा भएको मञ्चको तेस्रो अधिवेशनबाट चयन भएको १५ सदस्यीय समितिको उपाध्यक्षमा सिर्जना लामा फोम्बो, सचिवमा कमला रिजाल, सहसचिवमा सञ्चु सम्बाहाम्फे र कोषाध्यक्षमा सुजला लिम्बु रहेका छन् । 

यस्तै सदस्यहरुमा कैलाशदेवी अधिकारी, राजकुमारी लिम्बु, शारदा मादेन, प्रमला काफ्ले, सपना बराल, सन्तोषी शंकर, दिलकुमारी शंकर, विन्दा उप्रेती, रुद्रा दाहाल र रश्मी भट्टराई रहेका छन् । 

यस्तै अधिवेशनले नरमाया श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । मञ्ज जिल्लामा महिला अधिकारको क्षेत्रमा क्रियाशील संस्था हो । अधिवेशन तथा साधारण सभा निवर्तमान अध्यक्ष नरमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा सहभागीले राज्यले ग्रामीण महिला निति निर्माणमा विशेष चासो देखाउनु जरुरी रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित