मंसिर २६ गते ।  पर्वतका कृषकलाई आलुको बिउ   वितरण जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ । 

पर्वतको ग्रामिण विकास कृषि सहका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २६ गते ।  पर्वतका कृषकलाई आलुको बिउ   वितरण जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ । 

पर्वतको ग्रामिण विकास कृषि सहका"/>

2026-09-16 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

५० जना कृषकलाई आलुको विउ वितरण


मंसिर २६ गते ।  पर्वतका कृषकलाई आलुको बिउ   वितरण जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ । 

पर्वतको ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतले ठुलीपोखरी, शंकरपोखरी र कुश्मा नगरपालिका १४ का ५० जना कृषकलाई ५० बोरा आलुको बिउ निशुल्क वितरण गरेको हो ।

विपन्न परिवारका कृषकलाई उन्नत जातको आलुको बीउ उपलव्ध गराई आर्थिकस्तर उकास्न र आलुको उत्पादन बृद्धि गर्न उद्वेश्यले बीउ वितरण गरिएको ग्रामिण विकास कृषि सहकारी संस्थाका सचिव बिष्णु तिवारीले बताए ।यसअघि पनि संस्थाले पटक पटक कृषकहरुलाई बिउ वितरण गदै आएको छ । कार्यत्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय पर्वत बरिष्ठ कृषि विकास अधिकृत बासुदेव    रेग्मीले हिउँदे याममा आलुखेती गर्ने कृषकलाई राहात मिलेको बताए ।

ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार लेखनाथ शर्मा लगायतले बालेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह–सहसचिव रामु शर्मा र कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णु तिवारीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल