मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सील"/>
2026-11-02 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खेतमा लागाइएको आलुु दुम्सीबाट जोगाउन किसानहरुलाई समस्या

मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सीले खान थालेको छ ।

झण्डै १० हेक्टरमा लागाइएको आलु राती दुम्सी आएर खान थालेपछि किसान चिन्तीत बनेका छन् । चिसोको मौसममा पहरो दिन पनि समस्या भएकाले सोचेजस्तो आलु उत्पादन गर्न नसकिने शंकरपुरका किसान दिलिपसिँह धामीले बताउनुभयो ।

ठुलो लगानी लगाएर गरिएको आलु खेती दुम्सीले सखाप पार्न थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । रिज्म एफपीको र किसानहरुको गरी जम्मा २५ लाख बराबरको आलु विउ खरिद गरी खोलीचौराका २८ घरपरिवारले आलुखेती गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द