2026-09-01 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जनसभालाई सम्वोधन गर्न टोपबहादुर रायमाझी गुल्मी आउने

प्रेम सुनार, मंसिर २६, गुल्मी । तराईका जिल्लाहरुबाट पाहडी जिल्ला टुक्राउन हुँदैन भनेर सवै भन्दा पहिला बोल्ने नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भोली मंसिर २७ गते सदरमुकाम तम्घासमा हुने विशाल जनसभालाई सम्वोधन गर्न आउने भएका छन् ।

   ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै गुल्मीमा सुरु भएको संयुक्त जनआन्दोनको भोली १३ औ दिन सदरम्ुकाम तम्घासमा विशाल  जनसभा हुँदैछ । नेता रायमाझी संगै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका नेता  चन्द्र भण्डारी पनि आउने गुल्मी उद्योग वाणिज्य संघका सचिव तथा संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य विरेन्द्र भुसालले जानकारी दिए । भोली गाउँ गाउँबाट जनलहर उर्लिने भएको जनाईएको छ ।

  विशाल जनसभामा केन्द्रका तिन वटै प्रभावशाली नेताहरु आउने भएकोले सवैको सहभागिताको लागि जनआन्दोन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले अपिल गरेका छन । आज १२ औ दिन सदरमुकाम तम्घासमा मानव सांङले जुलुस प्रदर्शन गरिएको थियो । त्यस्तै आज साँझ राँके जुलुस निकाल्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली