पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/4b1204a10f92395caafcab5a90a2bef41481859226.jpg" style="width: 714px; float: left;"><b>पुस १, बीरगंज |</b> आजदेखि बिरगंज र आसपासका उपभोक्ताहरुले नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा पाउने भएका छन् | <br></p><p>टेलिकमले आज (पुस १) देखि बीरगंज क्षेत्रमा उच्च गतिको एफटिटिएच सेवा बिक्री गर्ने सूचना जारी गरेको हो | </p><p>टेलिकमले उक्त क्षेत्रमा 'फाइबर टु द होम' प्रबिधि मार्फत उच्च गतिको इन्टरनेट सेवा बिक्री वितरण शुरु गर्ने जनाएको छ | </p>

