2026-09-16 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ममता बचाउ अभियान डडेल्धुरामा पनि शुरु

ललित बोहरा/पौष २ डडेल्धुरा नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष स्व.कर्ण वोहराकी धर्म पत्नी ममता वोहराको उपचारका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले पाच हजार पच्चि रुपैया सहयोग गर्नु भएको छ । पे्रस चौतारीका केन्द्रीय सदस्य तथा महाकाली अञ्चन संयोजक भण्डारी ले नेपाल पत्रकार महासंघ डडेल्धुराको कार्यलयमै पुगेर महासंघका अध्यक्ष छत्र साउदलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । लामो सयम देखि काठमाण्डौमा उपचारर्थ रहेकि ममता वोहराको लाई सायोग गर्न नेपाल पत्रकार महासंघ डडेल्धुराले समेत अपिल गर्दै अभियान शुरु गर्ने नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष छत्र साउदले वताउनु भएको छ । श्रीमतिको उपचारकै क्रममा अस्पतालमै केहि दिन पहिले पुर्व अध्यक्ष बोहराको निधन भएको थियो । अत्यन्त अफ्ठेरो अवस्थामा रहेकि ममतालाई नेपाल पत्रकार महसांघका विभिन्न शाखा तथा केन्द्रले सहयोग जुटाउदै आएको छ । यस अभियानमा हातेमालो गर्न सबैमा पत्रकार महासंघ डडेल्धुरा शाखाले समेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल