२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी आन्दोलनबारे आज समिक्षा

२०७३, ७ पुष बिहीबार १२:५९

प्रेम सुनार/पुस ७, गुल्मी । गुल्मी आन्दोलनको आज  २३ औं दिन आज सदरमुकाम तम्घासमा  यहाँको बौद्धिक जगत विच समिक्षा संगै  अन्तरकृया कार्यक्रम गरिएको छ । हाल सम्म आन्दोलनको समिक्षा गर्दै वौद्धिक जगतले भावी कार्यक्रम र त्यसको प्रभावकारीतावारे  अन्तरकृया गरेको सहभागि नेकपा  एमालेका सचिव सोमनाथ सापकोटाले जानकारी दिए । 

  वौद्धिक जगतको अन्तरकृया कार्यक्रमा सवै दल विचारमा आस्था राख्ने शिक्षक , वुद्धिजिवीहरु र स्वतन्त्र व्यक्तिहरुको सहभागिता रहेको थियो ।यसै विच संयुक्त जनआन्दोलन परिचालन समितिले भोली  नगरपालिका  सवै वडाहरुमा पुग्ने गरी  मोटर साईकल ¥याली गर्ने  जनाएको छ । 

  त्यस्तै  पर्सी पौष ९ गते जिल्लाका प्रत्येक गाविसमा विरोध सभ  गर्ने र  मंसिर १० गते  ५ नम्वर प्रदेश नछाड्ने  प्रत्येक गाविसले प्रतिबद्धता  घोषण गर्ने कार्यक्रम रहेको  समितिका सदस्य समेत रहेका सोमनाथ सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो