ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम"/>
2026-09-16 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एतिहासकै पहिलो डोटेली भाषाको कथानक चलचित्र धन्य माया जाल शनीबारबाट डडेल्धुरामा

ललित बोहरा/पुष ७ डडेल्धुरा  ।  डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी गराएका छन् । सुदुरपश्चिमको भाषा संस्कृती तथा भेषभुषामा आधारीत चलचित्र धन्य माया जाल नेपालको पहिलो डोटेली भाषाको चलचित्र हो । चलचित्रमा नेपाली यूवाहरु बिदेशीनु परेको लगायतका बिशेष समाग्रीहरु समेटीएको चर्चित देउडा गायक साउदले बताए । ईतिहासकै पहिलो कथानक चलचित्र ुधन्य माया जालु को प्रोमो हुने भएकाले सम्पुर्णमा उपस्थितको लागि हार्दिक अपिल समेत गरीएको छ ।  सुदुरपश्चिमको भाषा, कला,संस्कृतिको संरक्षण एवम संबद्र्धन गर्न केएम मिडिया प्रालिको प्रस्तुती ूधन्य माया जाल नेपाल सरकार केन्द्रीय चलचित्र जाल समिती काठमांडौ बाट मान्यता प्राप्त डोटेली भाषाको ईतिहासकै पहिलो कथानक चलचित्रुधन्य माया जालु समाजका बास्तबिक घटनामा आधारित,बास्तबिक माया जालमा फसेका युबायुबतीहरूको प्रेम कथा, यहाँको गरिबी, बेरोजगारी,अशिक्षा, शोषण, दमनमा परेका समुदायको यथार्थ घटनामा आधारित समाजलाई शिक्षा प्रदान गर्ने तथा बाध्यताले घरपरिवार छोडी प्रदेश जाने नेपालीहरूको बास्तबिकता झलकीने चलचित्र रहेको निमर्ताहरुले दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल