ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको "/>
2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरिने

ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको र सार्बजनीक जमीन नहुदाँ समस्या भएको जनाइएको छ । चार बर्ष पहिले निर्माण समीती गठन गरी तुफानडाँडामा रहेको सार्वजनीक स्थानमा सौचालय निमार्ण गर्न नसकेको स्थानमा फेरी सार्बजनीक सौचालय निमार्ण गर्न पहल गरीने भएको छ । सोमबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठकले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको संयोजकत्वमा सबै राजनीतीक दल र अमरगढी नगरपालीका सदस्य रहने गरी एक समीती गठन गरेको छ । 

समीतीले तुफानडाँडामा सार्वजनीक सौचालय निर्माण गर्न पहल गर्ने र तुफानडाँडामा बिवाद नै देखिएमा स्याउलेमा एक सार्बजनीक सौचालय निर्माण गर्ने निर्यण सोमबारको बैठकले गरेको छ । जुन स्थानमा दुई सार्वजनीक सैञ्चाल  निमार्ण छन् ।  बैठकमा जिल्लामा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाईका सवालमा बिशेष छलफल पनी भएको थियो । छलफलमा सहभागी तथा बैठकका अध्यक्ष स्थानीय बिकाश अधिकारी ज्ञानेन्द्र पराजुलीले सरकारी र गैरसकारी संस्थाहरुले गर्ने कार्यमा डुब्लीकेसन अर्थात दोहोरो नहोस भन्ने सुझाएका थिए । 

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अबस्थीले जथाभाबी रुपमा सडक निर्माणले पानीका मुहान सुक्ने अबस्थामा रहेको चिन्ता ब्यक्त गरेका छन । यसैबीच पत्रकार महासंघका अध्यक्ष छत्र साउँदले सरसफाई कार्यमा अग्रसर गर्न मिडीयाहरुको महत्वपूर्ण भूमीका रहने भन्दै मीडीया परिचालनमा ध्यान दिन सुझाव दिएका थिए । अध्यक्ष साँउदले सार्वजनीक सौचालय तुफानडाँडामा निर्माण गर्न बिवादै बिवाद रहेको भन्दै पत्रकार महासंघको भवन नजिक सार्बजनिक सौचालय निर्माण गर्दा उपयूक्त हुने धारणा राखेका थिए ।  

यस्तै जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको सदस्य तथा रुडुक अन्र्तगत रहेका गैर–सरकारी संस्था सु–आहाराले पोषण र सर–सफाईको क्षेत्रमा परशुराम नगरपालीका, मणीलेक र कोटेली गाबिस आफ्नो कार्य क्षेत्र बनाउने बताइएको छ  । पहलले भने बिद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द