ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्द"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गौहत्याको विरोधमा राप्रपाद्धारा डडेल्धुरामा एक घण्टा चक्काजाम

१३ पुष २०७३, बुधबार १२:१३

ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै बुधबार दिउसो १२ बजेदेखी १ बजेसम्म डडेल्धुरा जिल्लामा चक्काजाम गरीएको राप्रपा डडेल्धुरा नगरसभापति राजेन्द्र भण्डारीले बताएका छन । कैलालिस्थित हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल गोदावरीमा पुस ५ गते नेपालको राष्ट्रिय जनावर गाई तथा हिन्दुहरुको आस्थाको प्रतिक गौमाताको नियोजित रुपमा निर्ममतापूर्वक हत्या गरिएको विरोधमा एक घण्टे चक्काजाम गरिएको नगर सभापती भण्डारीले बताएका छन् । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै ध्यानाकर्षण गराउन हिन्दु जागरण युवा संघ नेपालले मध्यपश्चिम बन्द गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह