१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालकलाई बलि दिने अभियुक्तलाई कारवाहीको माग राख्दै जनदबाब

११ भाद्र २०७२, शुक्रबार ०५:३४

साउन-१८, नवलपरासी । सोमबार दिउसो एक्कासी सयौं मानिसहरुको भिड जिल्ला
प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय आएर घेराउ ग¥यो । कारण थियो १० बर्षिय बालक जिबन कोहारलाई
बलि दिने दोषीलाई हद भन्दा हद कारवाहीको माग गर्दै स्थानियले गरेको प्रर्दशन ।

1.
साना बालबालीका देखी बयबृद्ध बृद्धा सम्म उमेरकास्थानियहरुले नवलपरासीमा
बालकलाई बली दिने अभियुक्तहरुले कडा भन्दा कडा कारवाही राख्दै आईतबार दिनभर परासीमा बालकका आफन्त र
स्थानियहरुले प्रर्दशन गरे ।

नवलपरासीमा बालक जिबन कोहारलाई बली
दिने अभियुक्तहरु लाई कडा भन्दा कडा कारवाहीको माग राख्दै सोमबार बालकका आफन्त र स्थानियहरुले प्रर्दशन
गरेका छन् ।

  १० बर्षिय बालक जिबनलाई बलि दिने कार्यमा संमलग्न
मुख्य योजनाकार कोदाई हरिजन सहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारवाहीको माग राख्दै स्थानियहरुले
अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रर्दशन गरेका हुन्।

बालबालीका देखी बृद्ध बद्धा सम्मका ब्यक्ती संयौको संख्यामा प्रर्दशनमा उत्रिएका थिए ।
प्रर्दशनकारीहरुले अभियुक्त कोदाई हरिजन सहति पक्राउ परेका ११ जनालाई कडा भन्दा कडा कारवाही हुनुपर्ने
माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

नवलपरासीका कुडिया स्थित शिब शम्भु प्राथमीक बिद्यालयमा कक्षा ३ मा अध्ययरत बालक
जिबनको गत साउन ५ गते बलीको नाममा हत्या गरीएको थियो । सो घटनामा संमलग्न ११ जनालाई प्रहरीले यस आगाबै
गरी पक्राउ गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार