2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको बिरोधका कार्यक्रम सार्वजनिक

साउन-२३,
नवलपरासी । 
नेकपा–माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मार्चाले संयुक्त बिरोधका कार्यक्रम
सार्वजनिक गरेका छन् । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र मधेशी मोर्चाका घटकहरु संघीय फोरम, तमलोपा
सद्भावना पार्टीलगायतका दलहरुले मोचाबन्दी गर्दै संयुक्त आन्दोलनको तयारी थालेका हुन । ३३ दलीय
राष्ट्रिय मोर्चाको नेतृत्व गर्दै आएको डयास माओवादी र मधेशी जनजातिहरुबीच कार्यगत एकता भएको हो

कार्यगत एकता पछि साउन २४ गते सम्म पार्टीहरुको भेला बैठक तथा
अन्तरक्रिया ,२६ गते जिल्ला जिल्लामा प्रदर्शन ३० गते मसाल जुलुस र ३१ गते आमहडताल गर्ने कार्यक्रम तय
भएको माओवादीका महासचिव रामबहादुर थापा बादलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई