२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लिपुलेक हाम्रो हो अभियानमा नवलपरासीबाट बिद्यार्थी नेता सहभागि

२०७२, २२ श्रावण शुक्रबार २३:५३

साउन-२३,
नवलपरासी । 
नेकपा ड्यास माओवादी सम्बद्ध अखिल क्रान्तिकारी केन्द्रीय समितिले आयोजना गरेको
लिपुलेक हाम्रो हो अभियानमा नवलपरासीबाट बिद्याथीं नेताहरु सहभागी भएका छन् । काठमाण्डौबाट प्रस्थान
गरेको सो अभियान टोलीमा नवलपरासीका अखिल क्रान्तिकारीका नेता अशोक ज्ञवाली तथा जिल्ला अध्यक्ष अर्जुन
लुईटेल सहभागी भएको अखिल क्रान्तिकारीका जिल्ला सचिव अमित खड्काले बताउनुभएको छ ।

भारत र चीनबीच लिपुलेकको सम्बन्धमा
भएको सम्झौताले राष्ट्रियता खत्तरामा परेको भन्दै आन्दोलनमा उत्रिएको बैद्य माओवादी सम्बद्ध बिद्यार्थी
संगठनका नेता कार्यकर्ताहरु २६ गते दार्चुलाबाट लिपुलेक पुग्ने केन्द्रीय अध्यक्ष रत्न ढकालले
बताउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर