३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एस.एल.सी. पुरक परिक्षा दिँदै गरेका ४ नक्कली परीक्षार्थी पक्राउ

२२ श्रावण २०७२, शुक्रबार २३:५८

साउन-२३,
नवलपरासी । 
नवलपरासीमा एस.एल.सी को पुरक परीक्षा दिँदै गरेका ४ जना नक्कली परीक्षर्थी पक्राउ
परेका छन् । शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको सट्टामा परीक्षा दिदै गरेका घनश्याम महतो,
सन्तोष श्रेष्ठ, सुजन राना, विशाल सुनार र प्रक्राउ परेका हुन् । उनीहरुले उत्तर पुस्तिकाका हस्ताक्षर
गर्ने क्रममा शिक्षकले शंका लागि सोधखोज गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको भेटिएको प्रहरीले जनाएको
छ । उनीहरु देवचुली उच्च माविबाट परीक्षा दिन गएका थिए ।

slc
news of nawalparasi

file photo

हिमाल महतोको नाममा घनश्याम महतो, मनु शाहीको नाममा सन्तोष श्रेष्ठ, सुसेन सेनठकुरीको नाममा
सुजन राना र आशिस काफ्लेको नाममा विशाल सुनारले परीक्षा दिएका थिए । पक्राउ परेकालाई इलाका प्रहरी
कार्यालय नवलपुरमा राखिएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए ।

 पुरक परीक्षा दिने उनीहरु चार जनाको यस वर्षको परीक्षा रद्द गरिने बताईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली