१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जिल्ला प्रशासन कार्यालय नवलपरासीद्धारा बजार अनुगमन शुरु

२२ श्रावण २०७२, शुक्रबार २३:५९

साउन-२३, नवलपरासी
जिल्ला प्रशासन कार्यालय नवलपरासीको बजार अनुगमन शुरु गरिएको छ । सहायक प्रमुख जिल्ला
अधिकारी माधव ढुङगानाको नेतृत्वमा बजार अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय ,उपभोक्ता हित
संरक्षण मञ्च र प्रहरी प्रशासन सहितको टोलीले गरेको अनुगमनका क्रममा बजमरमा समय गुज्रिएका खाद्य तथा पेय
पद्धार्थ भेटिएको र सो सामाग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय का प्रमुख नन्दराम पौडेलले
जानकारी दिनुभयो ।

जिल्लाको बर्दघाट, मनरी, सरावल लगायतका दश
वटा पसलबाट बिभिन्न सामाग्री भेटिएको र पसले तथा उपभोक्ताहरुलाई सचेत गराइएको अनुगमनका संयोजक सहायक
प्रजिअ ढुंगानाले बताउनुभयो । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पद्धार्थ दालमोठ तथा बिभिन्न
बस्तुलाई नष्ट गरिएको र उपभोक्ताहरु सचेत हुनुपर्ने उपभोक्त हित संरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष
बाबुचन्द्र आचार्यले बताउनुभयो नियमित अनुगमन संगै अब अनुगमनलाई तिब्रता समेत दिइने अनुगमन समितिले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक