ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अने"/>
2026-09-16 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  जिल्ला कमिटी डडेल्धुराले बताएको छ । संगठन बिस्तारमा गरेको बिद्यार्थी भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सुरेन्द्र मल्ले समाजवाद सुहाउँदो शिक्षा प्रणालीको विकास गर्नु पर्ने बताउनु भयो । साथै शिक्षा क्षेत्र भित्रका माफियाको अन्त्य भएमा मात्र शिक्षाको विकास हुनेमा जोड दिर्दै  उपाध्यक्ष मल्ल अनेरास्ववियू डडेल्धुरामा रहेका गुटले अनेरास्ववियलाई कुनै असर नपर्ने र संगठन बिस्तारमा पनी कुनै असर नदेखीएको बताए । ३ ओटै क्याम्पसमा गरीएको कमिटी भेलामा प्रमुख अतिथि सुरेन्द्र मल्ल विशिष्ट अतिथि नेकपा एमाले जिकस हरि प्रसाद भट्ट अतिथि केसब बोहरा ,चक्र स्नेही ,बिजय महता, चक्र साउद, शेर विष्ट, बिरेन्द्र रानाले  सम्पुर्ण निर्वाचित कमेटीलाई हार्दिक बधाई सहित उज्ज्वल भविस्यको कामना गरेका थिए । 

अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गर्दै उपाध्यक्ष सुरेन्द मल्ल 

यता अनेरास्ववियु डडेल्धुराका अध्यक्ष राम चन्द्र जोशीले  पनी बिभीन्न बिद्यालयमा कमिटी गठन गरेको समाचारहरु आएका थिए ।  अध्यक्ष र उपाध्यक्षले बिभीन्न स्थानमा कमिटी गठन गरी रहेको भएपनी  जिल्ला कमिटीले कमिटी गठन गर्ने निर्णय नगरेको स्रोतको दाबी छ । भित्र मदेश र अन्य गाबिसमा  अलग अलग रुपमा गरीएको कमिटी गठनले समयको सदुपयोेग भएकोमा राम्रो देखीन्छ भने अध्यक्ष र उपाध्यक्ष बिच समन्वय नै नभएकाले अन्य जिल्ला कमिटी सदस्यहरु निरास भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल