२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा तिन दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

२०७२, २४ श्रावण आईतवार ००:१२


ाउन-२४, नवलपरासी । 
अपाङता भएका ब्यक्तिहरुको अधिकार प्रर्बद्धनका तीन दिने मानवअधिकार शिक्षा
कार्यक्रम आइतवार परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले अपाङता भएका ब्यक्तिहरुको अधिकार
तथा मानअधिकार प्रर्बद्धनमा राज्य उदाशिन भएको आरोपलगाएका छन् ।

इन्डिपेन्डेन्ट लिभिङ सेन्टरको आयोजना, अपाङग तथा अभिभावक संघको ब्यवस्थापन तथा किओसको
सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले राज्यले अपाङता भएका हरुको सुरक्षाका लागि ऐन कानुनको ब्यवस्था
गर्नुपर्नै औल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर