२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको आन्दोलनमा बालबालिका प्रयोग, सम्बन्धित निकाय मौन

२०७२, २६ श्रावण मंगलवार ००:२५

साउन-२६, नवलपरासी । अहिले
नवलपरासीमा भइरहेका आन्दोलनहरुमा बालबालिका प्रयोग भएका छन् । अखण्ड नवलपरासी र संघीय प्रदेश बिरुद्ध र
सर्मथनमा बिभिन्न दल तथा समुहले गरेको बन्द तथा सार्वजनिक कार्यक्रममा बालबालिका प्रयोग भएका हुन ।
मंगलवार अखण्ड नवलपरासी र १२ दलीय मोर्चाको कार्यक्रममा बालबालिकाहरु प्रयोग हुदा समेत सम्बन्धित निकाय
मौन रहेकोछ । जिल्ला बाल कल्याण समितिका सदस्य बिष्णुु लामिछानेले सर्मथन वा बिरोधमा हुने कार्यक्रममा
बालबालिकाको प्रयोग गर्न नहुने बताउनुुभएकोछ । बयस्कहरुको कार्यक्रममा बालबालिका प्रयोग गर्न नहुने
उहाको भनाई छ ।

उता
अखण्ड नवलपरासी र बाह्र दलीय मोर्चा नवलपरासीले भने कसैको दबाबमा नभई बालबालिका स्व स्फुर्त रुपका आएको
दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर