२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारुवान आन्दोलनमा सक्रियता बढाउन राष्ट्रिय थारु मोर्चाद्धारा कार्यकर्तालाई निर्देशन

२७ श्रावण २०७२, बुधबार ०३:३९

रवि पाण्डे/ साउन-२८,
नवलपरासी । 
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीनिकट निकट राष्ट्रिय थारु मोर्चा नवलपरासीले
देशैभर भइरहेको थारुवान आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै सक्रियता पुर्वक सहभागी हुन आफ्ना नेता
कार्यकर्तालाई निर्देशन दिएकोछ ।

मोर्चाका जिल्ला संयोजक मेखनारायण चौधरी थारु द्धारा बिहीवार जारी बिज्ञप्तिमा बिगतमा भएको
थारुहट आन्दोलनबाट भएको उपलब्धिको रक्षा गर्नका लागि आन्दोलनको बिकल्प नभएको जनाइएकोछ । थारुद्धारा
हस्ताक्षरित बिज्ञप्तिमा मुलवासी थारु समुदायको थारुवान प्रदेश सुनिश्चित नहुदा सम्म आन्दोलन जारी रहने
उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा चार दलका चार नेताले गरेको सिमांकन थारुहरुलाई अमान्य रहेको बताउदै बिगतमा
आदिवासी जनजाति थारुहरु संग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरिएकोछ । बिज्ञप्तिमा जनयुद्ध
जनआन्दोलन तथा थारुवान आन्दोलन एंवमा उत्पिडित जाति क्षेत्र वर्ग तथा लिङ संग गरिएको सहमति कार्यान्वयन
गर्न भनिएकोछ । बिज्ञप्तिमा बर्तमान संबिद्यान सभाबाट जनपक्षीय संबिद्यान नबन्ने उल्लेख गर्दै आन्दोलनमा
जोड दिइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली