२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारुवान आन्दोलनमा सक्रियता बढाउन राष्ट्रिय थारु मोर्चाद्धारा कार्यकर्तालाई निर्देशन

२०७२, २७ श्रावण बुधबार ०३:४२

रवि पाण्डे/ साउन-२८, नवलपरासी । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीनिकट
निकट राष्ट्रिय थारु मोर्चा नवलपरासीले देशैभर भइरहेको थारुवान आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै
सक्रियता पुर्वक सहभागी हुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएकोछ ।

मोर्चाका जिल्ला संयोजक मेखनारायण चौधरी थारु द्धारा
बिहीवार जारी बिज्ञप्तिमा बिगतमा भएको थारुहट आन्दोलनबाट भएको उपलब्धिको रक्षा गर्नका लागि आन्दोलनको
बिकल्प नभएको जनाइएकोछ । थारुद्धारा हस्ताक्षरित बिज्ञप्तिमा मुलवासी थारु समुदायको थारुवान प्रदेश
सुनिश्चित नहुदा सम्म आन्दोलन जारी रहने उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा चार दलका चार नेताले गरेको सिमांकन
थारुहरुलाई अमान्य रहेको बताउदै बिगतमा आदिवासी जनजाति थारुहरु संग गरेको सम्झौता कार्यान्वयन गर्न माग
गरिएकोछ । बिज्ञप्तिमा जनयुद्ध जनआन्दोलन तथा थारुवान आन्दोलन एंवमा उत्पिडित जाति क्षेत्र वर्ग तथा लिङ
संग गरिएको सहमति कार्यान्वयन गर्न भनिएकोछ । बिज्ञप्तिमा बर्तमान संबिद्यान सभाबाट जनपक्षीय संबिद्यान
नबन्ने उल्लेख गर्दै आन्दोलनमा जोड दिइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर