2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको त्रिवेणीलाई प्रदेश नं. ४ मा राखेकोमा खुसीयाली र्याली

साउन-२९, नवलपरासी । नवलपरासीका त्रिवेणी
सुस्ता गाविसका स्थानीयले त्रिवेणी सुस्ता गाविसलाई प्रदेश नम्बर चारमा राखिएकोमा खुसीयाली र्याली
निकालेका छन् । एम्बिसन युवा कल्ब रानीनगरको आयोजनमा उनीहरुले खुसीयाली र्यालीले रानीनगर बजार परिक्रमा
गरी दिपप्रज्वलन समेत गरिएको थियो ।

 

प्रदेश नम्बर चारमा राख्दा त्रिवेणीक्षेत्रको
धार्मिक पर्यटन, जलबिद्युत , मुल भन्सार तथा दुम्किवास त्रिवेणी सडक खण्डको तीब्र विकाु हुने उनीहरुले
तर्क गरेका छन् । प्रदेश नम्बर चारमा हिमाल पहाड र तराई समेत जोडिएकाले त्रिवेणी सुस्ताको विकास हुने
उनीहरुको आशा रहेको छ ।

 

खुसीयाली ¥यालीमा त्रिवेणी सुस्ता गाविसका संघसंस्थाका
प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई