2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेषलाई मात्र राखेर गरिने प्रदेशले थारु समुदायको हितः महामन्त्री थारु

साउन-३१, नवलपरासी । थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय
महामन्त्री मझीलाल थारु थनेत थारु कल्याणकारिणी सभाले चितवन लगायत परासीदेखि पश्चिमका तराईलाई छुट्टै
राज्यको माग गर्दै गरेको आन्दोलनको विपक्षमा उभिएका छन् ।

आइतबार नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न माग गर्दै गरिएको दबाब मुलक
र्यालीलाई सम्बोद्धन गर्दै पूर्व संसद समेत रहेको महामन्त्री थारुले मधेषलाई मात्र राखेर गरिने प्रदेशले
थारु समुदायको हित नहुने बताउनुभयो ।

मझीलाल थारुले नवलपुर खण्ड
छुट्टै जिल्ला बनाउनु जनताको चाहाना र जनभावना अनुसार भएको भन्दै कसैले आन्दोलन गर्दैमा अब नवलपरासीको
नवलपुर क्षेत्र परासी क्षेत्रमा नमिसिने दावी समेत गरे ।

नवलपुर
उद्योग बाणिज्य संघ नवलपुरले आयोजनामा सोमबार कावासोतीमा नवलपरासीबाट नवलपुर जिल्ला टुक्र्याउने निर्णय
कार्यान्वयन गर्न दबाब दिनका लागि दबाब र्याली निकालिएको थियो ।

र्यालीलाई सम्बोद्धन गर्दै थनेतले नवलपरासी जिल्लाको पाहाडी जिल्ला रुचाङ, डेढ गाँउ लगायतका
पहाडी क्षेत्रका जनताले सदियौदेखि दुख पाएको हुदा देश संधिततामा जादा कावासोतीलाई सदरमुकाम कायम गरी
भिन्दै नवलपुर जिल्ला निर्माण गर्नु पर्ने बताए । थनेतले नवलपरासी जिल्लालाई अखण्ड राख्न भन्दै आन्दोलन
नगर्न समेत आग्रह गरे ।

र्यालीमा उद्योगी, व्यापारी, शिक्षक,
प्राध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि राजनीतिक दलका स्थानीय नेता, पत्रकार, अधिकारकर्मी लगायतको
सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई