2026-07-09 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सल्लाह गर्नुछ भन्दै बोलाएर शिक्षकमाथि कुटपिट

nawalparasi students

भदौ-१, नवलपरासी । बिद्यालयका बिद्यार्थीहरुलाई र्यालीमा सहभागि गराएको
भन्दै शिक्षक माथि कुटपिट भएको छ । थारु कल्याणकारिणी सभा नवलपरासीका कार्यकर्ताहरुले विद्यार्थीहरुलाई
विद्यालय बन्द खुलाउनु पर्ने माग गर्दै र्‍यालीमा सहभागी गराएको भन्दै थारु समुदायका शिक्षक नन्दलाल
महतोलाई कुटपिट गरेका छन् । महतो त्रिभुवन बाल उच्च मावि ढोकीका शिक्षक हुन् ।

nawalparasi students

आन्दोलनकारीहरुले सल्लाहा गर्नु छ भनि डण्डाको थारु संग्राहलयमा बोलाइ कुटपिट गरेको पीडित
शिक्षक महतोले बताए । उनको आंखा र टाउकोमा चोट लागेका छन् ।

यसैबीच नेकपा एमाले नवलपरासी क्षेत्र नं. २ का
अध्यक्ष सूर्य पाण्डेले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । एमालेका कार्यकर्ता समेत रहेको
महतो माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाहीको माग समेत गरिएको छ ।

nawalparasi students

पढ्न पाउनु पर्ने माग राख्दै बिद्यार्थीहरु कावासोती थाना चोकमा प्रदर्शन गर्दै// तस्बिरः
लक्ष्मि प्रसाद पंगेनी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो