१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी भुमहीबजारका पसलहरु ९ दिनपछि खुले, व्यावसाही भन्छन् बन्दको बिकल्प खोज्नुस

१ भाद्र २०७२, मंगलवार ०५:०४

भदौ-१, नवलपरासी ।
नौ दिनदेखिको बन्दले ब्यापार ब्यवसाय ठप्प हुदा नोक्सानी पुगेको र बन्दको बिकल्प खोज्नुपर्नै
भन्दै नवलपरासीको रामनगर गाविसको भुमही बजारका ब्यवसायीहरुले मंगलवार ब्यवसाय तथा पसल संचालन गरेका छन्

आफुहरुलाई जिल्ला
टुक्रिएकोमा दुख लागेको बताउदै तर बन्दको बिकल्प खोज्न आग्रह गर्दै भुमही बजार विकास समितिको अगुवाईमा
बजार खुला गरिएको समितिका अध्यक्ष हुमप्रसाद न्यौपानेले बताउनुभएको छ । अखण्ड नवलपरासी मागमा आफुहरु
समेत सहमत भएकोले अखण्डले संर्घष समिति संगको बार्ता पछि समय तालिका बनाएर बजार संचालन गरिएको ब्यवसायी
यमलाल पाण्डेले जानकारी दिनुभएको छ । सोमबारको तुलनामा मंगलवार धेरै पसलहरु संचालन भएको स्थानीयको भनाई
छ ।

त्यस्तै लगायतको
बन्दले रोजी रोटी खोसिएको भन्दै बर्दघाट–४ बाढिपिडितचोकमा युवाहरुले बन्दका बिरुद्ध प्रर्दशन गरेका थिए
। बन्दले रोजगारीमा असर परेकाले बन्दका बिरुद्ध सडक बन्द गरिएको भन्दै उनीहरु सडकमा उत्रिएका थिए

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक