१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेशी मोर्चा सम्बद्धदलहरुले परासीमा बिरोध प्रर्दशन

४ भाद्र २०७२, शुक्रबार ०५:१५

भदौ ४,
नवलपरासी ।
मधेशी मोर्चा सम्बद्धदलहरुले नवलपरासीको सदरमुकाम परासीमा शुक्रवार बिरोध प्रर्दशन
गरेका छन् । उनीहरुले चारदलले गरेको सिमाङकन तथा देशभर मधेशी र थारुहरुको आन्दोलनको क्रममा प्रहरी
हस्तक्षेप भएको भन्दै बिरोधमा उत्रिएको बताएका छन् ।

लठ्ठी सहित उत्रिएका थरुहट मधेशी मोर्चा सम्बद्ध कार्यकर्ताहरुले नेपाली
काग्रेसका सभासद् बिक्रम खनालको शवयात्रा जुलुस समेत निकालेका थिए । जुलुसले रामग्राम नगरपालिकाको
बिभिन्न वडा परिक्रमा गरी बुद्धचोकमा बिरोध सभा गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले नवलपरासी थरुहट तथा
मधेशीहरुका स्वायत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै परासीमा मोर्चाको कार्यक्रम हुनु अघि
सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।

जिल्लाको समग्र अवस्था हेरी सदरमुकाम परासी, बासाबसहीलगायतको स्थानमा सुरक्षा ब्यवस्था
कडा पारिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभएको छ । त्यस्तै सुरक्षा ब्यवस्था कडा
पारिए संगै परासीको चोकचोकमा शसस्त्र तथा जनपद प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै सुनवल भुमही बासा
भगडामा पनि प्रहरी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक