१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मधेश तथा थरुहट प्रदेशलाई टुक्राइएको भन्दै थारु तथा मधेशीहरु एकजुट

५ भाद्र २०७२, शनिबार ०५:१७

भदौ-५, नवलपरासी । मधेश तथा थरुहट प्रदेशलाई टुक्राइएको भन्दै नवलपरासीमा
क्रियाशिल बिभिन्न दल सम्बद्ध थारु तथा मधेशीहरु एकजुट भएका छन् । उनीहरुले मधेश तथा थरुहट टुक्राएर
मधेशी तथा थारुहरुलाई छिन्न भिन्न पार्न खोजिएकोले थारु तथा मधेशी एकता हुनुपरेको बताएका हुन

मधेशी तथा थारुहट
संयुक्त संर्घष समिति नवलपरासीले बासाबसहीमा आयोजना गरेको बिरोध सभामा बाल्ने बक्तहरुले सो कुरामा जोड
दिएका थिए ।

उनीहरुले थारु तथा मधेशीलाई छिन्न भिन्न पार्दै मधेश
तथा थरुहट प्रदेशबाट बञ्चित गर्न खोजिएको भन्दै आपति समेत जनाएका थिए ।

बिरोध ¥याली पछि आयोजित सभामा बोल्दै मधेशी मोर्चा
थरुहट तथा एमाओवादीका नेताहरुले काठमाण्डौले मधेशको आवाज सुन्न नचाहेको आरोप लगाए । उनीहरुले मधेशी
जनजाति तथा थारुहरुलाई फुटाइएको भन्दै बिरोध समेत गरेका थिए ।

सभामा
परासी मधेश क्षेत्रका बिभिन्न दलका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।

मधेश थरुहट प्रदेश माग गर्दै लाठि जुलुस सहित निस्केका प्रर्दशनकारीहरुले
बासा चौराहामा बिरोधसभा गरेका थिए । संर्घष समितिको सभा अघि बासाबसही भगडा सालबास पञ्नगर लगायतको
स्थानमा ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको थियो ।

त्यस्तै
मधेश थरुहट आन्दोलनमा एकीकृत नेकपा माओवादी तथा बैद्य माओवादीले समेत सर्मथन गरेका छन् । एमाओवादी नेता
तथा पुर्वसभासद् चिनक कुर्मीको नेतृत्वमा एमाओवादीको टोलीले मधेश तथा थरुहट आन्दोलनलाई सर्मथन गरेको हो

त्यस्तै अबध मधेश
संर्घष समिति तथा बैद्य माओवादीनिकट राष्ट्रिय थारु मोर्चा र मधेशी मोचाको समेत सक्रिय सहभागिता रहेको
नेकपा–माओवादी नवलपरासीका सह सेक्रेटरी बुजदेब पाण्डेले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार