१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

  नवलपरासीमा पनि ७ दिन सम्म निषेधाज्ञा जारी

७ भाद्र २०७२, सोमबार ०५:२५

 

 

भदौ-७, नवलपरासी ।
नवलपरासीमा पनि आज बेलुका ७ बजे बाट आगामी ७ दिन सम्मकालागी स्थानिय प्रशासनले निषेधाज्ञा जारी
गरेको छ ।

 

जिल्लाको सदरमुकाम परासी लगायत ,रामग्राम नगरपालीकाको सबै वार्डहरु र
पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत पुर्बमा पंन्चनगर भुताहा देखी पश्चिममा सुनवल चोक १२ किलोमिटर र दायां
बायां ५ सय मिटर क्षेत्र वरपर निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले
जानकारी दिनुभयो ।

 

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी मानिस भेला
हुन नपाउने , कुनै पनि सभा सम्मेलन र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला
अधिकारी मैनालीले जानकारी दिनुभयो । तर नवलपरासीमा नेपाली सेनालाई भने तत्कालै परिचालन नगरिने स्थानिय
प्रशासनले जनाएको छ ।

 

पुरुषोत्तम सुवेदी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार