पुस २६, बेइजिङ (चीन) । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट (स्थानीय समय) जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, बेइजिङ (चीन) । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट (स्थानीय समय) जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भू"/>
2026-06-24 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोेनेसियामा शक्तिशाली भूकम्प

पुस २६, बेइजिङ (चीन) । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट (स्थानीय समय) जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाएको छ ।

सीइएनसीकाअनुसार मंगडलबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्यूडको भएको र भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको थियो ।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे