प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भोली गुल्मी बन्द, तम्घासमा विशाल विरोध सभा

२६ पुष २०७३, मंगलवार ११:४४

प्रेम सुनार । पुस २६, गुल्मी | सांसदमा पेश गरिएको संशोधन प्रस्तावको विरोधमा भोली पौष २७ गते गुल्मी बन्दको आव्हान गरिएको छ । 

गुल्मी बन्द संगै सदरमुकाम तम्घासमा विशाल विरोध सभाको आयोजना समेत गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

यातायात मात्र नभई उद्योग व्यवसाय समेत ठप्प पार्न र विशाल  विरोध सभामा सहभागी हुन उनले सवै पक्ष संग अपिल समेत गरेका छन् । कुनै पनि हालतमा ५ नम्वर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको प्रस्ताव सदनमा पेश गर्न नदिने गरी सुरु गरिएको पाँच नम्वर प्रदेश अन्तरगतका पाहडी जिल्लाहरुको आन्दोलनकै विच र प्रतिपक्ष नेकपा एमालेको विरोधका विचमै सरकारले संशोधन प्रस्ताव सदनमा पेश गरेको छ ।

अवको छिनोफानो सदनले नै गर्ने सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्षतहले अडान लिए पनि यता उनका कार्यकर्ताहरु भने त्यसको विरुद्धमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह