२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा बुद्ध युथ क्लब लम्जङ बिजयी

१८ कार्तिक २०७२, बुधबार ०७:५२

दयाराम
आचार्य/ कात्तिक १८, कावासोती । 
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु
मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप
फुटवल प्रतियोगितामा अन्र्तगत आजको खेलमा बुद्ध युथ क्लब लम्जुङ बिजयी भएको छ ।

बुद्ध युथ क्लब लम्जुङ र आयोजक सुर्योदय युथ एकेडेमी बिच भएको खेलमा बुद्ध युथ क्लब
लम्जुङ १÷० गोल अन्तरले बिजयी भएको हो ।
nawalparasi kolhuwa sports newsखेलको
पाचौ मिनेटमा लम्जुङका खेलाडी मनोज घलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि कुनै टिमबाट
थप गोल नभए पछि घलेको गोलनै निर्णायक बन्यो र लम्जुङ १÷० गोल अन्तरले बिजयी बन्यो ।

प्रतियोगिता अन्र्तगत भोलि बिरगन्ज युथ एकेडेमी र ईन्देणी एकिकृत बिकाश
केन्द्र कास्कि बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका
जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे