2026-09-18 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नवलपुर क्षेत्रका ४ वटा पेट्रोल पम्पबाट १२ हजार लिटर पेट्रोल बाडिदै

दयाराम आचार्य/ कात्तिक २०, नवलपरासी । नवलपुर क्षेत्रका ४ वटा पेट्रोल पम्प
बाट १२ हजार पेट्रोल बाडिने भएको छ ।

जिल्ला प्रशासन
कार्यलय नवलपरासीका प्रमुख हरी प्रसाद मैनालीका अनुसार नवलपुर क्षेत्रका केपि टेडर्स गैडाकोट,
कुल एण्ड एलन प्रा.लि दलदले , पश्चेश्वर आयल स्टोर्स दिव्यपुरी र डब्लु आयल सप्लायर्स
रजहर बाट
३ /३ हजार लिटर पेट्रोल बितरण गरीने छ ।

प्रशासनले आज जारी
गरेको सुचना अनुसार मोटरसाईकलको लागि ३ र पेट्रोल गाडिका लागि १० लिटरका दरले पेट्रोल बितरण गर्ने
जनाईएको छ । यस्तै पत्रकार को हकमा परीचय पत्रका आधारमा ५ लिटर प्रदान गरीने सुचनामा उल्लेख गरीएको छ

पेट्रोल बाडने जनाईए पछि पेट्रोल पम्प अगाडि सयौको संख्यामा
मोटरसाईकल ,स्कुटर तथा कारको लाईन लागेको छ ।

प्रशासनले
पेट्रोल बाडने जनाएपनि पम्पहरुमा पेट्रोल भने आईनसकेकाले आए पछि सम्भवत भोलि बितरण हुने जनाईएको छ

petrol bitaran in nawalparasi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई