२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताः आजको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी

२० कार्तिक २०७२, शुक्रबार १२:१२

दयाराम आचार्य/ कात्तिक २०,
नवलपरासी ।
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको
आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा
अन्र्तगत आज भएको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी भएको छ ।

चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टर र भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिच भएको खेलमा भैरव
स्पोर्ट क्लब गोपिगञ्जले ३÷० गोल अन्तरको सहज जित हासील गरेको छ ।

kolhuwa sports news
भैरव स्पोर्ट क्लब गोपिगञ्जको जितका लागि जर्सी नम्बर ७ का आसीस शाक्यले खेलको
पहिलो हाफको ३० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ / ० को
अग्रता लिएको गोपिगञ्जले खेलको दोश्रँे हाफमा थप दुई गोल गरेको थियो ।
दोश्रो हाफको २७ औं मिनेटमा
जर्सि नम्बर १७ का रामबहादुर थापा र २९ औ मिनेटमा जर्सी नम्बर ११ का आसिस गुरुङले एक एक गोल गर्दै आफ्नो
टिमलाई ३/० गोल अन्तरको जित दिलाएका हुन । खेल अवधि भर गोपिगञ्जले पश्चिम सेक्टरलाई पुर्ण रुपमा दवाबमा
राखेको थियो ।

प्रतियोगिता अन्र्तगत भोलि बिजय युथ क्बल हेटौडा
र लम्जुङ बुद्ध युवा क्लब लम्जु¨ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा
नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको
सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली