2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकपः सोमबारको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी

rhino cupदयाराम आचार्य/ कात्तिक २३, कावासोती । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ
नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो
संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा  अन्र्तगत आज भएकोे खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि
बिजयी भएको छ ।

ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि र भैरव
स्पोर्ट क्लब गोपिगन्ज बिच भएको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि २/१ गोल अन्तरले बिजयी भएको
हो ।

कास्किको जितका लागि शिव सुवेदी र सुनिल बिकले १ /१ गोल
गरेका थिए ,भने खेलमा गोपिगन्जका तर्फ बाट रामबहादुर थापाले १ मात्र सान्त्वना गोल गरेका थिए

प्रतियोगिता अन्र्तगत भोलि लिस्नु युवा क्ल्ब रुपन्देहि र यो¨
स्टार कावासोती बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका
जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई