2026-09-18 10:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

२५ दिनमा ६ जना मापसे कार्वाहीमा

दयाराम
आचार्य, कात्तिक २५, नवलपरासी /
 जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले कात्तिक महिनाको २५
दिनको अवधिमा ६ जनालाई मापसे कार्वाही गरेको छ ।

traffic

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुर्य
क्षेत्रिका अनुसार कात्तिक महिनाको २५ दिनको अवधिमा ६ जना मापसे कार्वाहिमा परेका र कार्वाहीबाट ६ हजार
राजश्व संकलन भएको जानकारी दिनुभयो ।

चाडपर्वको समयमा सवारी
नियम उल्लङघन का घटना बढि हुन सक्ने भएकाले चेकि¨मा कडाई गरीएको प्रमुख क्षेत्रिले जानकारी दिनु भयो

यस्तै उहाले सवारी चलाउदा दुर्घटना नहासे भन्ने हिसाबले सवारी नियम उल्लङघन गरी नचलाउन ,
मोटरसाईकलमा दुईजना भन्दा बढि नचढन तथा हेल्मेट प्रयोग गर्न र मापसे गरी सवारी नचालाउन समेत आग्रह गर्नु
भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई