सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ल"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रमुख जिल्ला अधिकारी मेघनाघ काफ्ले दाङ आए

२९ पुष २०७३, शुक्रबार १४:१९

सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको दाङमा गृहमन्त्रालयले मेघनाथ काफ्लेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी काफ्ले दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर काम थालेका छन् । सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका काफ्लेको एक महिना अगाडी मात्र गृह मन्त्रालयमा सरुवा भएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले सरुवा भएर पुस ९ गते ललितपुर गएपछि तीन हप्ता सम्म प्रशासकिय अधिकृतको भरमा प्रशासन चलेको थियो । तीन दशक देखी निजामती सेवामा हनुभएका प्रमुख जिल्ला अधिकारी काफ्लेले छिट्टै सहायक प्रमुख जिल्ला अधिकारी पनि आउने जानकारी दिनुभयो । विहिबार हाजिर भएका प्रमुख जिल्ला अधिकारी काफ्लेले सबैको सल्लाह, सुझाव र आबस्यकताका आधारमा जिल्लाको सुरक्षा व्यवस्था र नियमित कामहरुको नियमन गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह