2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप फुटवल: लालबन्दि फुटबल एकेडेमि सर्लाही बिजयी

gaidacupदयाराम आचार्य । मंसिर २, नवलपरासी । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु
मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप
फुटवल प्रतियोगिता अन्र्तगता आज भएको खेलमा लालबन्दि फुटबल एकेडेमि सर्लाही बिजयी भएको छ ।

लालबन्दि फुटबल एकेडेमि सर्लाही र मेरीड फुटबल ट्रेनिंग सेन्टर काठमाण्डौ
बिच भएको खेलमा लालबन्दि फुटबल एकेडेमि सर्लाही ४-० गोल अन्तरले बिजयी भएको हो । लालबन्दिको जितका लागि
पहिलो हाफमा जर्सी नम्बर ९ का आकाश श्रेष्ठले गोल गरे भने दोश्रो हाफमा जर्सी नम्बर १० का सानि चौधरीले
१ गोल र जर्सी नम्बर ११ का मदन सेरीधानले २ गोल गरे ।

प्रतियोगिता अन्र्तगत भोलि माडि फुटबल क्लब माडि र काठमाण्डौ ११ बिच प्रतिस्पर्धा हुने
आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्कि, काडमाण्डौ, पाल्पा, मकवानपुर
सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मंसीर ८ गते हुदैछ ।
प्रतियोगिताको रेडियो सामाथ्र्य ९२.१ मेघाहर्ज मेडिया पार्टनर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई