Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दयाराम आचार्य/ मंसिर ५, नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्र्तगत
नवलपरासीको नयाबेलहानी ७ कुसुण्डे जंगलमा गएराति नम्बर नखुलेको सवारीको ठक्कर बाट एक जना महिलाको मृत्यु
भएको छ ।

ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार
गए राति नम्बर नखुलेको सवारी साधनको ठक्कर बाट प्रसौनी ९ भिउरानकी ४५ बर्षीय मीठु कुमालको ज्यान गएको हो

मृतकको शव पोष्र्टमार्टमको लागी चोरमारा स्वास्थ्य चौकि मा
राखिएको र ठक्कर दिएको आशङ्कामा दुई वटा बसलाई दुम्किबास प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी
राखेको प्रहरीले जनाएको छ ।