2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो संरक्षण गोल्डकप: काठमाण्डौ ११ फाईनल प्रवेश, उपाधि कब्जाको लागि कावासोती संग भिड्ने

दयाराम
आचार्य, मंसिर ६, नवलपरासी । 
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु
मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप
फुटवल प्रतियोगिता अन्र्तगता आज भएको खेलमा काठमाडौं ११ बिजय ीहुदै फाईनल प्रवेश गरेको छ

ईन्द्रेणि युवा क्लव पोखरा र काठमाडौं ११ बिच भएको खेलमा काठमाडौं ११, १/० गोल अन्तरले बिजयी
हुदै फाईनल प्रवेश गरेको हो ।
खेलको दोश्रो हाफको ७ औं मिनेटमा अभिषेख रिजालले गरेको एक मात्र गोल नै
निर्णायक बन्यो । यो संगै फाईनल समिकरण पुरा भएको छ । यस अघि यो¨ स्टार कावासोती फाईनल प्रवेश गरीसकेको
छ । उपाधि कब्जाको लागि मंगलबार आठ गते कावासोती र काठमाण्डौ बिच भिडन्त हुने भएको छ ।


प्रतियोगितामा बिजेता समुहले १ लाख २५ हजार ५ सय ५५ र उपबिजेता हुने समुहले
६५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि ,
काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई