2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, २६ घाईते

दयाराम आचार्य/मङ्सिर ७, नवलपरासी । पुर्व पश्चिम राजमार्ग
अन्र्तगत नवलपरासीको गैडाकोट १० मा आज बिहान सवा ४ बजेको समयमा सवारी दुर्घटना हुदा २ जना को मृत्यु
भएको छ । ११ जना घाईते भएका छन ।

ईलाका प्रहरीकार्यलय गैडाकोटका
प्रहरी निरीक्ष्ँक किरण जोशिका अनुसार ना ४ ख १९१२ नम्बरको रोकिराखेको ट्रकमा महेन्द्र नगरबाट
काठमाण्डौको लागि छुटेको ना ५ ख ४० ५७ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको हो

दुर्घटनामा परी महेन्द्रनगरका २५ बर्षिय सन्तोस साहा र नेपाली सेना रोल्पामा कार्यरत लम्जु¨का
३३ बर्षिय बिमल कुवरको घटनास्थलमै ज्यान गएको छ , ११ जना घाईते भएका छन । घाईतेको भरतपुरमा उपचार
भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै पुर्व पश्चिम राजमार्ग
अन्र्तगत नवलपरासीको कावासोती १६ डण्डामा गएराति रोकिराखेको बसमा अर्को बसले ठक्कर दिदा १५ जना घाईते
भएका छन । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ ।

ईलाका
प्रहरीकार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिबाट काठमाण्डौ तर्फ जादै गरेको लु १ ख ६९९८ नम्बरको
रोकिराखेको बसलाई पाल्पा बाट काठमाण्डौको लागि छुटेको लु १ ख ५९ २१ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा १५
जना घाईते भएका हुन ।

घाईते मध्य १३ जनाको मध्यविन्दु सामुदायीक
अस्पताल डण्डामा र २ जनाको भरपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई