2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात्तिपोलोका चार खेल सम्पन्न, आज नकआउट चरण खेल हुने

hattipalo copyदयाराम आचार्य/मङ्सिर १०, नवलपरासी । नवलपरासीमा जारी अन्र्तराष्ट्रिय
हात्ति पोलो प्रतियोगीता अन्र्तगत आज पनि चार खेल सम्पन्न भएका छन ।

आजको खेलमा अस्टे«लिया को पक्का चक्का , अरेवियाको ट्राईग्रेसीस , स्विजरल्याण्डको ईएसजी र
इङल्याण्डको रस्ट्रि खुकुरीज विजयी भएका छन ।

अस्टे«लियाको
पक्का चक्काले अमेरीकाको पवल ग्रिफिन्स लाई २ का विरुद्ध ७ र अरेवियाको ट्राईग्रेसीसले श्रीलंकाको गलवे
लज लाई ५ का विरुद्ध ८ गोल गर्दै बिजयी भएका हुन ।

यस्तै आजै
भएको खेलमा स्विजरल्याण्डको ईएसजीले नेपालको टाईगर टप्स टस्कर लाई ६ का विरुद्ध ८ र ईङल्याण्डको रस्ट्रि
खुकुरीजलेनेपालको थारु लज लाई ६ का विरुद्ध ८ गोल गर्दै विजयी भएका छन ।प्रतियोगिता अन्र्तगत भोलि वाट
नकआउट चरणका खेल सुरु हुने छन् ।

टाईगर टप्स र थारु भिलेज
रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ गुन्द्रही ढकाहा वनको चौरमा भईरहेको छ

प्रतियोगीतामा नेपाल, स्विजरलयाण्ड , श्रीलंका , अमेरीका
इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई