२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका भुकम्प पिडितलाई बिदेशमा बसेका नेपालीको सहयोग

२०७२, ११ मंसिर शुक्रबार ०८:२०

मंसिर ११, नवलपरासी । नवलपरासीको देउराली र हुप्सेकोटका भुकम्प
प्रभाबीत समुदायलाई कम्मल प्रदान गरिएको छ । दुवईको क्राउन प्लाजा एण्ड रिसोर्टका नेपाली कर्मचारीहरुको
आर्थिक सहयोग र हेल्पीङ्ग हेल्ड परासीको सहकार्यमा कम्मल बितरण गरिएको हो ।

जाडो बढ्दै जादा प्रभाबीत ३१ घरधुरीलाई गाउंमै पुगेर कम्मल सहित अन्य राहत सामाग्री
प्रदान गरिएको हेल्पीङ्ग हेल्ड परासीका अगुवा अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

nawalparsai news photo

कम्मल सहित
केही राहत सामाग्री पाएका भुकम्प प्रभाबीत समुदायहरुले बिदेशमा रहेका नेपालीले स्वदेशमा परेको समस्यामा
गरेको सहयोग प्रति खुसी ब्यक्त गरेका छन् ।

एक एक थान कम्मल ,
नगद २ हजार , बिस्कुट , चाउचाउ ,नुन लगाएतका सामाग्री ३१ घरपरिवारलाई बितरण गरिएको हेल्पीङ्ग हेल्ड
परासीका अगुवा ओम पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने