माघ ४, तेह्रथुम । जिल्लाको छथर फाक्चामारा ४ परेवाखोप की २२ बर्षिया खिनामाया कूरुम्फङले सहयोगीमनहरुको सहयोगमा नयाँ जिबन पाएकी छिन् ।

दुबै मृगौला फेल भए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, तेह्रथुम । जिल्लाको छथर फाक्चामारा ४ परेवाखोप की २२ बर्षिया खिनामाया कूरुम्फङले सहयोगीमनहरुको सहयोगमा नयाँ जिबन पाएकी छिन् ।

दुबै मृगौला फेल भए "/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमकि मृगौला पिडित खिनामायाले नयाँ जिबन पाईन

२०७३, ४ माघ मंगलवार १०:४९

माघ ४, तेह्रथुम । जिल्लाको छथर फाक्चामारा ४ परेवाखोप की २२ बर्षिया खिनामाया कूरुम्फङले सहयोगीमनहरुको सहयोगमा नयाँ जिबन पाएकी छिन् ।

दुबै मृगौला फेल भए सँगै आर्थीक कम्जोरका कारण उपचारमा समस्या भए सँगै बाँच्ने चाहाना मारी सकेकी खिनामायाको बारेमा बिभीन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भए सँगै खिनामायालाई बचाउन बिश्वको दर्जन देशरुमा अभीयान्ताहरु सहयोग रकम संकलन सुरु गरेका थिए । 

सहयोग रकम जुटे सँगै खिनमायाका आमा भिममाया लिम्बुले छोरीलाई मृगौला प्रदान पछि उनले नयाँ जिबन पाएको उनका श्रीमान शमिर लिम्बुले बताउनु भयो ।

उनका श्रीमानका अनुसार खिनामायाको सोमबार मानब अंग प्रतित्यारोपण केन्द्र भक्तपुरमा पुकारचन्द्र श्रेष्ठ लगायतको चिकित्सकहरुको टोलीले मृगौला प्रतित्यारोण गरे सँगै नयाँ जिबन पाएका हुन ।  

 बिभीन्न देशका अभीयान्ताहरुको सहयोगबाट  मृगौला पिडित खिनामायाले नयाँ जिबन पाउन सफल भएकी छिन । खिनामाया बचाउ अभीयानका लागी ईजराल, मलेसिया, युक, हङकङ, कोरीया, कतार, दुबई ,साउदी अरब सिगापुर, कुवेत, बहराईन,डेनमार्क, अमेरीका लगायत बिभीन्न देशहरुमा कार्यरत स्वदेशी तथा बिदेशी सहयोगीमनहरुको साथै बिभीन्न संस्थाहरुकोले उपचारका लागी आर्थीक सहयोग गर्नु भएको थियो । बिदेश तथा बिदेशबाट संकलित २७ लाख बढी आर्थिक सहयोग जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ