२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको अमलटारी होमस्टेमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक बस्ने

२०७२, १५ मंसिर मंगलवार १०:२२

मंसिर १५, नवलपरासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ६ औ
पुर्ण बैठक नवलपरासीको अमलटारी होम स्टे मा मंसिर २६ गते बस्ने भएको छ । आन्तरिक पर्यटनको प्रर्वद्धन
तथा बिभिन्न पेशागत एजेण्डामा बैठक केन्द्रीत हुने महासंघका केन्द्रीय सचिव धर्मेन्द्र कर्णले जानकारी
दिनुभएकोछ ।

नवलपरासीको अमलटारीमा बैठक हुने भएपछि नेपाल
पत्रकार महासंघ नवलपरासीले त्यसको ब्यवस्थापन गर्नका लागि कार्य समितिको बैठक समेत डोकेको महासंघ
नवलपरासीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । त्यस्तै तराई मधेशका सबै जिल्लाका महासंघका
अध्यक्षहरुको भेला तथा बैठक समेत सो क्रममा हुने सचिव कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध