प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् । 

आँपचौर–४ का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् । 

आँपचौर–४ का"/>

2026-09-02 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका एक व्यक्तिले ५८ पुरा गरे पिएचडी गर्ने धोको

प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् । 

आँपचौर–४ का ऋषिराम शर्मा अर्यालले ५८ वर्षको उमेरमा पिएचडी गर्ने धोको पुरा गरेका हुन् । महेन्द्र रत्न क्याम्पस ताँहचल काठमाण्डौंका सह–प्राध्यापक रहेका अर्यालले  नेपाली भाषा साहित्यमा पिएचडी गरेको बताए । उनका अनुसार  नियममा बिश्व विद्यालयमा सेवारत व्यक्ति ५० बर्ष उमेर भन्दा तलकोले मात्र  पिएचडी गर्नका लागि  विदा पाउँने गर्दछन र सुविधा पनि पाउँछन् ।  त्यो भन्दा बढि उमेरकोले विदा, सुविधा केहि पाउँदैनन् । यसर्थ उनले विदा नलिई आफ्नै खर्च र प्रयासले पिएचडी गरेको बताए ।

उनले त्यो उमेरमा पिएचडी गरे पनि उनि आफैले  सोही क्याम्पसमा पढाएका विद्यार्थीहरुले भने धेरै पहिल्लै पिएचडी गरेको उनि बताउ छन् । उनले पढाएका विद्यार्थी सिन्धुलीका डाक्टर दुर्गा दाहाल, संखुवासभाका गणेश अधिकारी लगायत थुप्रैले उनि पुर्व नै पिएचडी गरेको बताईएको छ ।

अर्यालले विद्यालय स्तरको अध्यापनका लागि डोल्पा , रुकुम  र हुम्ला जस्ता विकट जिल्लाहरुमा धेरै वर्ष रहेकोले पनि पिएचडी गर्न ढिला भएको  बताए । उनि २०४७ साल देखि  अध्यापन गराउँदै आएका छन् । उनले एसएलसी सम्मको अध्यान आँपचौरमैं गरेका थिए । त्यस्तै आँपचौरमै एसएलसी सम्मको अध्यान गरेका त्यस गाउँका  ४ जनाले पिएचडी गरी सकेका छन् भने एक जनाले गर्दै छन् ।

आँपचौर–६ घर भई एजुकेशन नेपाली बिषय समितिका अध्यक्ष रहेका पारशमणी भण्डारी, सरस्वती क्याम्पस काठमाण्डौंमा पढाउने खुमराज खरेल , आँपचौरकै नन्दराम अर्यालले पनि पिएचडी गरी सकेका छन् । सरस्वती  क्याम्पसमै पढाउने आँपौर–५ का धनपति भट्टराईले भने पिएचडी गर्दै छन् ।  

पिएचडी गरे पछि आँपचौरस्थित उनका साथी जिवन खरेल र  भिनाजु यज्ञलाल खराल संग खुशी साट्दै  विचमा उनै अर्याल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली